Friday, March 29, 2019

मुक्तक : ढङ्ग


छालाको रङ्गले
रहनसहनको ढङ्गले
उ जस्तो उनी भइनन् रे
विश्वाश र उमङ्गले ।
***************************
2019-3-29

No comments: