Friday, March 29, 2019

मुक्तक : ठेकी


बिउ भेट्यो र दूध दही बन्यो
मथियो बेस्सरी अनी मोही बन्यो
नमथी ज्ञान बिबेकको ठेकीमा
दम्भको भेटी राखी सही बन्यो ।
*************************
2019-3-29

No comments: