Tuesday, March 19, 2019

मुक्तक : हाँडी

फर्सी सुन्तला बनेकाछन्
भगटे मुन्ताला बनेकाछ्न्
चमक्क चम्केर
ओदानी माथी
हाँडी जून तारा बनेकाछन् ।

3/19/2019

No comments: