Friday, March 29, 2019

मुक्तक : इर्ष्या


अगी के थिएँ, यो पल त्यो छुईन
भित्र घोत्लिएको म आफैमा भइन
भन्नुस् कस्को इर्ष्या गरुँ म अब
खोजी गरें धेरै, केही मेरो पाईन ।
*****************************
2019-3-29

No comments: