Saturday, March 30, 2019

मुक्तक : दृष्टिकोण

माटो बलियो भए जरा थाम्छ, जरा बलियो भए  बोट
बाटो अनेक हिंडी अन्त: भेट्छ, होला त्यसमा पनि खोट
देख्ने चिन्ने मान्ने हेर्नेको दृष्टिकोणको दाबमा लुक्दोरहेछ
काट्न दौडिञ्छ खुकुरी प्रतिपल, देख्दैन अचानोको चोट ।

2019-03-30

No comments: