Friday, November 10, 2017

मुक्तक : मन

मन मिलेपछी केही तार-बार हुँदैन
कोही झुपडी कोही दरबार हुँदैन
प्यास लाग्नु पर्छ धरामा जहिले 
स्निग्ध निर्झर कहिले निर्जला हुँदैन ।।
 

No comments: