Wednesday, November 8, 2017

मुक्तक : ट्राई

पुर्पुरो र दैव अमुक छन्, सबै हो कर्म
असन्तोषी अबिबेकी मन बुझ्दैन किन मर्म
अटल आशा, दौडिने
इच्छा भन्दा धेरै जाती
लडिन्छ ह्रिदय नडगाउनु ट्राई गरिराख नमानी शर्म ।।

----------अर्जुन ध्वज खड्काको मुक्तकको प्रतिउत्तरमा लेखेको , उहाँको मुक्तक यस्तो छ -----------

पूर्पुरो नै फाटेको ,हे दैव !कस्तो देन
न त निंद्रा, न भोक, न मन मा चैन
एक्लै दौडीदा नी दोस्रो हुन्छु चिप्लेर
आंगिन्ती चिट्ठा काटे सधैं Try Again

No comments: