Tuesday, November 7, 2017

मुक्तक : तिम्रो नाम

मुक्तक :
प्रितको हुक्कामा तमाखु तिम्रो नामको
मायाको कसौँडीमा सनासो तिम्रो नामको
तिम्रो कड्के हेराईले दनदन बाल्यो मुटु
जिन्दगीको अगेनामा ओदान तिम्रो नामको ।

No comments: