Tuesday, November 7, 2017

मुक्तक : हिरा

मुक्तक :
श्रिखण्ड नघोटीई चन्दन बन्दैन
स्वर्ण अग्नीले नतपि शुद्ध बन्दैन
चाप, राप र समय ओढेर कोईला हिरा बन्छ
ज्ञान बुद्धीले नमथि बिबेक बन्दैन ।।

No comments: