Wednesday, November 8, 2017

मुक्तक : लौरी


जिन्दगीरुपी मेलोको चिनारी हो चाउरी
मह काडुन जतीनै, अनव्रत बनाउँछे माहुरी
माया जोगाएको धन हो कि म्याराथन धावक ?
उभिएको छ जीवन-माया टेकेर विश्वाशको लौरी ।।

----------अर्जुन ध्वज खड्काको मुक्तकको प्रतिउत्तरमा लेखेको , उहाँको मुक्तक यस्तो छ -----------

ज़िन्दगीको निधारमा चाउरी नै चाउरी,
अरूले चाटे मह, आफ्नो खप्परा माउरी
अभाव मै भएपनी जोगाएको थेँ माया
ख़र्च गर्ने बेलामा कूलेलाम दौडी ।
 

No comments: