Wednesday, November 22, 2017

मुक्तक : स्वार्थ

कृष्ण छलिया महादेव छन् भोले
यशु झुन्डे क्रसमा अल्लाह पनि खै कहाँ बोले
बनेका हुन् धर्म तिमीबाटै, बन्यो सँस्कार पनि त्यहीँ
इश्वर-अल्लाह-यशु भनी स्वार्थको रोटी पोले 

No comments: