Monday, November 20, 2017

मुक्तक : घरीघरी

आकाशमा एउटा तारा छ जो मुस्काउँछ घरीघरी
हेरेको हो कि तिमीले भनी भान पर्छ घरीघरी
सँगै थियौ जब लाग्थ्यो त्यहीँ छौ नि जस्तो
दूर आकाशमा सजियौ अनी मन रुन्छ घरीघरी ।

#missyoubuwa #hajurbuwapyaro #muskantyo

No comments: