Friday, November 24, 2017

मुक्तक : गुह्य कुरो

हर द्रिश्य देखिन्छ जो, सत्य नहोला !
हर कथा सुनिन्छ जो, काथ्य नहोला !
गुह्य कुरो लुकाई ढाकी राखिन्छ, राख्दा नै बेस
हर पथ हिँडिन्छ जो पच्य नहोला ।।  

No comments: