Wednesday, November 1, 2017

मुक्तक : समर्पण

मुक्तक :
तिम्रो प्रितको पर्वमा रङ्गिन भएर
मायाको दीप जलाई दिव्य भएर
जीवनको दैलोमा विश्वाश र समर्पण लिप्दै बाँचुँ
सगरलाई सजाउने लाली भएर ..

No comments: