Tuesday, November 7, 2017

मुक्तक : जूनी


कालकूट नै अमृत हो, शिवका लागि
मुस्कानको नाम हुन्न, यो सबैका लागि
जूनी मनुष्यकै भएर त भन्दै छु
शिला भोक भोगलाई हैन, मूर्तीका लागि ।।

(अर्जुनध्वज खड्काको तल राखिएको मुक्तकको उत्तर)
--------------------------
मन्थनले कालकूट अमृत बन्दैन
मुस्कानको महत्व भैंसीले गन्दैन
जुनी मनुष्यकै भएर नी क्यार्नु
अण्डाकार शिला ले अमलेट बन्दैन !!

 

No comments: