Wednesday, November 22, 2017

मुक्तक : तिरस्कार

मुक्तक:
यहाँ हर साँझ एउटा सपना रेटिन्छ
भोक ज्ञानको तिरस्कारको भारिले मेटिन्छ
उस्का आशा के , मात्र हेराईलाई पनि
मन्दिर छिर्ला कि भनी बहिरै छेकिन्छ ।।
#जातपात #नक्कलिधर्म #स्वार्थ
-आ'बिष'

No comments: