Tuesday, November 7, 2017

मुक्तक : कसिङ्गर

मुक्तक :
सुन्न सबैलाई पर्छ, गर्न आफ्नो मनको
गन्न सबैलाई पर्छ, त्यागेर द्वेषको रन्को
तल्लो या उपल्लो भन्नु सोंचको कसिङ्गर न हो
मान्न सबैलाई पर्छ, लाएर अहमलाई थन्को ।।
 

No comments: