Monday, October 1, 2018

मुक्तक : साहित्य


जीवन एउटा साहित्य हो
हरपल एउटा साहित्य हो
पोखिएर मुटुको भल बग्छ कलकल त्यही
नदी एउटा साहित्य हो ।।

No comments: