Monday, October 15, 2018

मुक्तक : अबुझ आस्था

मुक्तक :
~आविष्कार
डग्मगाएर बगर हुन हतार गरिरहेका चाहनाहरु
चर्किएर आभाषी पल पस्किरहेका बाहनाहरु
चट्याङ् को चमक क्षणिक हुन्छ गर्जन पनि त्यस्तै बुझ्दैनन्
अबुझ आस्था बिच्किएको विश्वाशका सासनाहरु ।।

No comments: