Friday, October 5, 2018

मुक्तक :मिलन

मुक्तक :
आकाशले धर्तीलाई सोध्यो तिमी किन उँधो परेको ?
धर्तीले आकाशलाई सोधिन तिमी किन माथि परेको ?देख्नेले क्षितिजमा दुबैको पल-पल मिलन देख्छन्
सोंच्छन् बिचरा ति किन सबैको आँखामा भ्रम परेको ?

No comments: