Wednesday, October 3, 2018

मुक्तक : ईशारा

मुक्तक : ईशारा
तिमी त भन्थ्यौ रे समय तिम्रो हो
तिमी त भन्थ्यौ रे जमाना तिम्रो हो
पारीपक्व फल बोटबाट आफै झर्छ भन्छन्
तिमी त भन्थ्यौ रे ईशारा तिम्रो हो ।

No comments: