Wednesday, October 3, 2018

मुक्तक : संस्कृति

मुक्तक :
​ढुङ्गेधारा कती पुरिएछ
मूर्ती सफाचट् गरिएछ
आमालाई बेच्छन् बच्चाहरु
संस्कृति भटाभट मासिएछ ।। 

No comments: