Wednesday, October 3, 2018

मुक्तक : बह

मुक्तक : बह
नबोली केही धेरै कुरा भन्छौ
नजरको ओसले भिजाइ रहन्छौ 
कुराईको प्रताड ममताको आँकुराले छोप्छौ
मनको बह मनले भनी जान्छौ ।।

No comments: