Wednesday, October 31, 2018

मुक्तक : मायामा

म समर्पणमा तरल हुँदा
तिमी प्राप्तीमा जड्वत हुँदा
भन कुन गीत खुशीको गाउँ म
हार-जितको दोहोरी मायामा हुँदा ।।

No comments: