Wednesday, October 3, 2018

मुक्तक : म

मुक्तक : म
ढाँटको बाढिमा बाध्यताको जलप
कुरितीको पहिरोमा धर्मको भडक
सत्यलाई स्वार्थले लिप्दै अहम् मा रम्ने म
प्रेमको दैलोमा पैसाको तडप 

No comments: